Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

राउटेलाई दशैं खर्च उपलब्ध

राउटेलाई दशैं खर्च उपलब्ध

  • काठमाडौं । लुम्बिनी प्रदेश सरकार अर्थ मन्त्रालयले राउटे समुदायलाई दशैं खर्च उपलब्ध गराएको छ ।

    images
    images
    images

    अर्थमन्त्री धनबहादुर मास्कीले दशैं खर्च वापत रु २५ हजार उपलब्ध गराएका हुन् । सुर्खेतबाट आएका राउटेका मुखिया बिर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

    उनीहरू प्रत्येक वर्ष तीज, दशैं र तिहारमा सरकारसँग खर्च माग गर्दै आएका छन् । केही दिनदेखि उनीहरू दाङ र यसका आसपासका सरकारी कार्यालयमा गई दशैं खर्च माग्दै आएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij