Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित

एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित

  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीको ६७ औं सचिवालय बैठक स्थगित गरिएको छ ।

    images
    images
    images

    पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले बिहीबार पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा बस्ने भनिएको उक्त बैठक शिक्षक आन्दोलनका कारण नेताहरु समयमै आउन नसक्नेलगायत कारणले स्थगित गरिएको जानकारी दिए ।

    यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको समाजवादी जागरण यात्राबारे छलफल गर्न उक्त बैठक बोलाएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij