Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

मस्तिष्कमा चिप प्रत्यारोपण गर्न मस्कलाई अनुमति

मस्तिष्कमा चिप प्रत्यारोपण गर्न मस्कलाई अनुमति

  • विश्वकै धनी एलन मस्कको कम्पनी न्युरालिंकले मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गर्नका लागि अनुमति पाएको छ । यसअघि न्युरालिंकले बाँदरको मस्तिष्कमा चिप प्रत्यारोपण गरेर परीक्षण गरेपछि मानिसमा पनि प्रयोगका लागि अनुमति पाएको हो । 

    images
    images
    images

    मस्तिष्कमा चिप जडान गर्नका लागि न्युरालिंकले मानिसको खोजी शुरु गरेको छ । न्युरालिंकले एउटा विशेष भर्ना प्रक्रियाबाट त्यस्तो व्यक्तिको छनोट गरिने जनाएको छ । यसअघि न्यूरालिंकमा चिप जडान भएको बाँदरले कम्प्युटर गेम खेलेको देखाइएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij