Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

थप १२ न्यायाधीशको सरुवा

थप १२ न्यायाधीशको सरुवा

  • काठमाडौँ । न्याय परिषद्‌को बैठकले थप १२ न्यायाधीशको सरुवा गरेको छ । आइतबार बसेको परिषद्‌को बैठकले उच्च अदालतका ७ र जिल्ला अदालतका ५ न्यायाधीश सरुवा गरेको हो । यसअघि परिषद्‌को भदौ २९ गते बसेको बैठकले ३४ उच्च अदालतका न्यायाधीश र २६ जिल्ला अदालतका न्यायाधीशको सरुवा गरेको थियो ।

    images
    images
    images

    प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको अध्यक्षमा बसेको परिषद्‌को बैठकले उच्च अदालतका शारङ्गा सुवेदी, रत्नबहादुर वागचन्द, बलभद्र बास्तोला, बामदेव ज्ञवाली, रामबहादुर थापा, निलम पौडेल र उज्ज्वल शुक्लाको सरुवा गरेको हो । 

    images

    note1.JPG

    images

    note2.JPG

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij