
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौं । जनकपुरमा सडकबीचको खाडलमा खसेर एक बालकको मृत्यु भएको छ । सडक निर्माणको क्रममा ठेकेदारले खुल्ला छाडेको खाल्डोमा खसेर जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखियाको बालकको मृत्यु भएको हो ।
बिहान खेल्नका लागि घर बाहिर निस्केका रोहनलाइ खाडल भित्र मृत अवस्थामा फेला पारेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij