
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
केहिबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक शुरु हुने प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाँईले बताए ।
प्रत्येक हप्ताको दुई दिन सोमवार र बिहीवार मन्त्रिपरिषद् बैठक बस्छ । यो हप्ता प्रधानमन्त्री ओलीले आइतवार (आज) नै मन्त्रिपरिषद् बोलाएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij