Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

कोशी सरकारविरुद्ध दायर रिट पूर्ण इजलासमा सुनुवाइ हुँदै

कोशी सरकारविरुद्ध दायर रिट पूर्ण इजलासमा सुनुवाइ हुँदै

  • काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतको पूर्ण इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ । 

    images
    images
    images

    आइतबार कोशी प्रदेश सरकारविरुद्ध रिट सर्वाेच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मलता माथेमाको इजलासले  ‘फुल बेन्च’मा पठाउने निर्णय गरेको हो । रिट नियमित सुनुवाइ हुने गरी पूर्ण इजलासमा पठाइएको हो । 

    मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेशसभामा विश्वासको मत लिने क्रममा असंवैधानिक रुपमा सभामुखको भूमिकामा रहेकाबाट पनि मत लिएकाले एमालेका हिक्मत कार्कीले बदरको माग गर्दै सर्वाेच्च अदालतमा रिट दिएका हुन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij