Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

प्रतिबिन्धित गाँजा सहित तीन जना पक्राउ

प्रतिबिन्धित गाँजा सहित तीन जना पक्राउ

  • काठमाडौँ । बाराबाट प्रतिबिन्धित गाँजासहित तीन जना पक्राउ परेका छन् । बारा निजगढ नगरपालिका- १३ बस्ने बलराम लामा, सोही स्थानका अनिल लामा र शुकराम स्याङतानलाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    बाराको तामागढीबाट कोल्हबीतर्फ आउँदै गरेको ना २ ह १४०० नंम्बरको अटोलाई रोकी चेकजाँज गर्नेक्रममा चालकसहित तीनै जनालाई गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।

    चेकजाँचको क्रममा अटोको डिक्कीभित्र लुकाई राखिएको अवस्थामा पाँच किलो गाँजा बरामद गरिएको जनाइएकोे छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij