Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

नगद र ल्यापटप चोरी गरेको आरोपमा तीन जना पक्राउ

नगद र ल्यापटप चोरी गरेको आरोपमा तीन जना पक्राउ

  • काठमाडौँ । धनपालथान गाउँपालिका-२ कुशमाहस्थित युवा विकास बहुउद्देश्यीय सहकारी संस्थाबाट नगद ५० हजार रुपैयाँ  र २ थान ल्यापटप चोरी भएको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

    images
    images
    images

    पक्राउ पर्नेहरूमा धनपालथान गाउँपालिका-१ नोचा बस्ने २१ वर्षीय पारस मण्डल, सोही गाउँपालिका-७ कदमाहा बस्ने २४  वर्षीय रोशन मण्डल र २० वर्षीय विशाल कुमार सिंह रहेका छन् । 

    गत साउन ३२ गते राति उक्त सहकारी संस्थाबाट चोरी भएको घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहेको खुलेपछि इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमाही बरियातिबाट खटिएको प्रहरीले उनीहरूलाई आइतबार पक्राउ गरेको हो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij