Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

टीकापुर घटनामा मारिएका बालक साउदको सालिक अनावरण

टीकापुर घटनामा मारिएका बालक साउदको सालिक अनावरण

  • काठमाडौं । टीकापुर घटनामा मारिएका बालकको सालिक निर्माण गरी अनावरण गरिएको छ । बालक टेकबहादुर साउदको सालिक भूमि व्यवस्था तथा सहकारी मन्त्रीसमेत रहेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले बिहीबार अनावरण गरेकी हुन् ।

    images
    images
    images

    कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ मा बालक साउदको सालिक नागरिक उन्मुक्ति पार्टीका सल्लाहकारसमेत रहेका रेशम चौधरीले  बनाएका थिए ।

    images

    २०७२ भदौ ७ गते थरूहटको आन्दोलनका क्रममा २ वर्षका बालक साउदसहित ८ जना प्रहरीको मृत्यु भएको थियो । घटनामा मुख्य योजनाकार भनिएका रेशम जेल बसेर गत जेठ १५ गते रिहा भएका थिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij