Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

प्रचण्ड स्वदेश फिर्ता, सीताको उपचार भारतमै जारी

प्रचण्ड स्वदेश फिर्ता, सीताको उपचार भारतमै जारी

  • ललितपुर । नेकपा प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । पत्नी सीता दाहालको उपचारका लागि भारत पुगेका प्रचण्ड शनिबार साँझ स्वदेश फर्किएका हुन् । सीताको उपचार भने भारतमै जारी रहेको छ ।

    images
    images
    images

    सीताको स्वास्थ्यमा निरन्तर समस्या देखिएपछि उनलाई गत सोमबार भारत लगिएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij