
May 25 2025 | २०८२, जेठ ११ गते
काठमाडौँ । सांसद सुनील शर्माले आफ्नो पक्राउविरुद्ध आपत्ति जनाएका छन् । उनले प्रतिनिधिसभा बैठकमा बोल्दै पक्राउविरुद्ध आपत्ति जनाएका हुन् । नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराेले उनलाई नक्कली शैक्षिक प्रमाणपत्रको कसुरमा २५ साउनमा पक्राउ गरेकाे थियाे ।
जिल्ला अदालतकाे आदेशपछि उनी २६ साउनमा रिहा भएका थिए । आफूलाई पक्राउपूर्जी समेत नदिएरै पक्राउ गरेको बताउँदै उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए आमरण बस्ने चेतावनी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij