Logo

May 25 2025 | २०८२, जेठ ११ गते

May 25 2025 | २०८२, जेठ ११ गते

थाइल्याण्डमा प्रहरी हेलिकप्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु

थाइल्याण्डमा प्रहरी हेलिकप्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु

  • काठमाडौं । थाइल्याण्डको प्रचुआप खिरी खान प्रान्तमा प्रहरी हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको थाइल्याण्ड प्रहरीले जनाएको छ । 

    images
    images
    images

    स्थानीय सञ्चारमाध्यमकाअनुसार बेल २१२ हेलिकप्टर प्रशिक्षण अभियानमा रहेको बेला विङ ५ वायुसेना बेस नजिकै दुर्घटनाग्रस्त भएको थियो । 

    images

    प्रहरीले दुर्घटनाको कारण अनुसन्धान गरिने बताएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij