Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

साझा बसको ठक्करले बालकको मृत्यु

साझा बसको ठक्करले बालकको मृत्यु

  • ललितपुर । महालक्ष्मी नगरपालिका–१ इमाडोलमा बा.५ ख ८७५२ नम्बरको साझा बसको ठक्करबाट मृत्यु भएको छ । ओखलढुङगा घर भई सोही नगरपालिका–८ लुभु बस्ने ४५ वर्षीया बबिता मगर माझीको छोरा ५ वर्षीय प्रियांश माझीको शनिबार दिउँसो साझा बसको ठक्करबाट मृत्यु भएको हो ।

    images
    images
    images

    प्रत्यक्षदर्शीहरुले ती महिला सोहि बसबाट झरेको बताएका छन् । ठक्करबाट आमाछोरा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई किष्ट अस्पताल लगेका थिए ।

    images

    उपचारको क्रममा प्रियांशको मृत्यु भएको हो । घाइते बबिताको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij