Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

पूर्व प्रधानन्यायाधीशहरुको संयुक्त वक्तव्य- ‘प्रधानमन्त्रीले संविधानमै नभएको अधिकार प्रयोग गरे’

पूर्व प्रधानन्यायाधीशहरुको संयुक्त वक्तव्य- ‘प्रधानमन्त्रीले संविधानमै नभएको अधिकार प्रयोग गरे’

  • काठमाडौँ । पूर्व प्रधानन्यायाधीशहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।

    images
    images
    images

    सर्वोच्च अदालतका चार जना पूर्व प्रधानन्यायाधीशहरुले आज संयुक्त वक्तव्य जारी गरी प्रतिनिधिसभा विघटन अधिकार क्षेत्र बाहिरको कुरा भएको उल्लेख गरेका हुन् ।

    विज्ञप्ति हेर्नुहोस् :

    137074120_3801413676546163_3831075664254057071_n.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij