Logo

May 07 2025 | २०८२, वैशाख २४ गते

May 07 2025 | २०८२, वैशाख २४ गते

प्रभुको सञ्चालकमा मिजास

प्रभुको सञ्चालकमा मिजास

  • काठमाडौँ । प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालकमा मिजास भट्टचनलाई नियुक्त गरिएको छ ।

    images
    images
    images

    संस्थापक शेयरधनी समूह क को तर्फबाट सञ्चालक भट्टचनलाई प्रतिनिधित्व गर्ने गरी सञ्चालकमा नियुक्त गरेको हो । साउन १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैंठकले उनलाई सञ्चालकमा नियुक्त गरेको हो ।

    notice.png

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij