Logo

May 25 2025 | २०८२, जेठ ११ गते

May 25 2025 | २०८२, जेठ ११ गते

प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बैठक बस्दै

प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बैठक बस्दै

  • काठमाडौैँ । संवैधानिक परिषदको बैठक आज अपराह्न ५ बजे बस्दैछ । सर्वोच्च अदालतमा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नका लागि आजको बैठक बस्न लागेको हो । मंगलबार बसेको पहिलो बैठक कुनै निष्कर्षमा पुग्न नसकेपछि आज पुनः बैठक बोलाइएको हो ।

    images
    images
    images

    हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको आगामी शनिवारदेखि कार्यकाल सकिने र सर्वोच्च अदालत कायम मुकायमको भरमा चल्ने अवस्था सिर्जना हुने भएपछि संवैधानिक परिषद् बैठक बस्न लागेको हो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij