Logo

May 25 2025 | २०८२, जेठ ११ गते

May 25 2025 | २०८२, जेठ ११ गते

इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत गार्ड मृत फेला

इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत गार्ड मृत फेला

  • काठमाडौँ । मोरङको नेता चोकस्थित इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत गार्ड मृत फेला परेका छन् ।

    images
    images
    images

    मोरङ ग्रामथान गाउँपालिका-७ मा रहेको बैंकमा कार्यरत वडा नम्बर ५ का ४२ वर्षीय पदुम कुमार माझी बुधबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।बैंकको माथिल्लो तल्लाको सिढीमा उनी सुतिरहेको अवस्थामा मृत फेला परेको हो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij