Logo

May 25 2025 | २०८२, जेठ ११ गते

May 25 2025 | २०८२, जेठ ११ गते

प्रधानन्यायाधीशको सिफारिस गर्दै

प्रधानन्यायाधीशको सिफारिस गर्दै

  • काठमाडौँ । सिंहदरबारमा आज परिषद्को बैठक बस्ने उपसभामुख इन्दिरा रानामगरले जनाएका छन् । बैठकले प्रधानन्यायाधीश सिफारिस गर्नेछ । आउँदो साउन २० गते (चार दिनपछि) प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि सकिँदैछ ।

    images
    images
    images

    प्रधानन्यायाधीशमा बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई सिफारिस गर्ने बताइन्छ । उनी वरीयताक्रममा अगाडि छन् । जिल्ला र उच्च अदालतमा न्यायाधीश रिक्त छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठक आजका लागि आह्वान गरेका हुन् ।

    images

    एक विज्ञप्ति निकाल्दै नेपाल बार एसोसिएसनले  सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न संवैधानिक परिषद्‌को बैठक यथाशीघ्र राखी प्रधानन्यायाधीश नियुक्तिको वातावरण बनाउन ध्यानाकर्षण गराएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij