May 25 2025 | २०८२, जेठ ११ गते
काठमाडौं । महाँकाल मन्दिरमा पानी टंयाकरले ठक्कर दिँदा मन्दिरमा क्षति पुगेको छ । यो दुर्घटना राति दुुई बजेतिर भएको ट्राफिक प्रहरी बृत्त जनसेवाले जनाएको छ । गाडीका चालकलाई उपचारका लागि सँगैको ट्रमा सेन्टरमा राखिएको छ ।
तस्वीर : जितेन्द्र तुलाधर
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij