
May 25 2025 | २०८२, जेठ ११ गते
काडमाडौं । काठमाडौं महांकाल मन्दिरमा ट्यांकर ठोक्किएको छ । सोमबार राति सवा २ बजे ना २ क ४० नम्बरको पानी ट्यांकर मन्दिरमा ठोक्किएको प्रहरी वृत्त जनसेवाले जनाएको छ । ट्यांकर ठोक्किएपछि मन्दीरको भित्तामा क्षति पुगेको छ ।
दुर्घटनामा ओखलढुंगा घर भई बसुन्धरा बस्ने ५९ वर्षीय तेजबहादुर खत्री घाइते भएका छन् । घाइते भएका चालकको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेका प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij