
May 25 2025 | २०८२, जेठ ११ गते
काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा होस्टल सञ्चालक पक्राउ परेका छन् । बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी वृत्त स्वयम्भूको टोलीले होस्टल सञ्चालक सोनम घ्यामचे घलेलाई पक्राउ गरेको हो ।
उनीमाथि यौन दुर्व्यवहारको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरी वृत्त स्वयम्भूका इन्स्पेक्टर देवीदत्त मोतेले जानकारी दिए । मञ्जुश्री होस्टलका बालिकाहरुमाथि घ्यामचेले यौन दुर्व्यवहार गरेको आरोप छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij