Logo

May 26 2025 | २०८२, जेठ १२ गते

May 26 2025 | २०८२, जेठ १२ गते

लम्पी स्किन खोपको व्यवस्था गर्न लुम्बीनी राप्रपाको माग

लम्पी स्किन खोपको व्यवस्था गर्न लुम्बीनी राप्रपाको माग

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेश समितिले लम्पी स्किन रोगबाट पशु चौपायालाई बचाउन समयमै खोपको व्यवस्था गर्न माग गरेको छ । राप्रपा लुम्बिनीका अध्यक्ष प्रदीपकुमार उदयले विज्ञप्ति जारी गर्दै लम्पी स्किन खोपको अभावले प्रदेशमा करोडौं मूल्य बराबर पशु चौपायाको मृत्यु र विरामी भएको भन्दै यथाशीघ्र खोप व्यवस्था गर्न माग गरेका छन् ।

    images
    images
    images

    लुम्बिनी प्रदेश पशुपन्छी निर्देशनालयका अनुसार प्रदेशमा १ लाख १८ हजार पशु संक्रमित मध्ये २३ हजार ९ सय २७ पशु निको भएका, ८८ हजार ९ सय ८४ सक्रिय संक्रमित रहेका र ५ हजार ८९ पशुको मृत्यु भएको छ ।

    images

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij