Logo

May 25 2025 | २०८२, जेठ ११ गते

May 25 2025 | २०८२, जेठ ११ गते

एक लाख क्वाप्प खाने प्रहरीको जागिर चैट !

एक लाख क्वाप्प खाने प्रहरीको जागिर चैट !

  • काठमाडौं

    images
    images
    images

    एक लाख रुपैयाँ घुससहित एक जना प्रहरीका वरिष्ठ हवल्दार पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी प्रभाव बुढानिलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहलाई घुससहित नियन्त्रणमा लिएको हो । उनले कुख्रे खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्कने बालुवा व्यवस्थापनमा सहजीकरण गर्न सेवाग्राहीबाट घुस मागेका थिए ।

    images

    उनलाई अख्तियारको टंगालबाट खटिएको टोलीले बुढानिलकण्ठबाट एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो । उनीविरुद्ध अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij