Logo

May 26 2025 | २०८२, जेठ १२ गते

May 26 2025 | २०८२, जेठ १२ गते

सिन्धुलीको मरिणमा १५ शैयाको अस्पताल भवनको शिलान्यास

सिन्धुलीको मरिणमा १५ शैयाको अस्पताल भवनको शिलान्यास

  • काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिकामा- १५ शैयाको अस्पताल निर्माणका लागि शिलान्यास गरिएको छ । मरिण गाउँपालीका -७ महेश्वतामा सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले मंगलबार एक कार्यक्रमका बीच अस्पताल भवनको शिलान्यास गरेका हुन् । 

    images
    images
    images

    आगामी आर्थिक वर्ष २०८१/०८२ को मंसिर सम्ममा सक्ने गरी अस्पताल भवनको शिलान्यास गरिएको हो ।  भवन निर्माणको जिम्मा स्काई विल्डर्स प्राली नयाँबानेश्वर काठमाडौंले लिएको हो । उक्त भवन निर्माणका लागि निर्माण कम्पनीले २०७९ पुस २५ गते सम्झौता गरेको थियो । 

    images

    संघीय सरकारको १६ करोड ७१ लाख ५८ हजार २ सय ५७ रुपैयाँको लागतमा अस्पताल भवन निर्माण हुन थालेको हो । अस्पताल भवन स्टमेट अनुसार समयमा निर्माण सक्न सांसाद दाहालले आग्रह गरेका छन् । हस्पताल भवन तीन तलाको हुनेछ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij