Logo

May 26 2025 | २०८२, जेठ १२ गते

May 26 2025 | २०८२, जेठ १२ गते

रोटरी ई-क्लबको अध्यक्षमा रविनमान बज्राचार्य

रोटरी ई-क्लबको अध्यक्षमा रविनमान बज्राचार्य

  • काठमाडौँ । डिस्ट्रिक्ट ३२९२, को रोटरी ई-क्लब नेपालले स्क्वायर होटल पुल्चोक ललितपुरमा ११ औँ इन्स्टलेशन समारोह सम्पन्न गरेको छ । पदस्थापन समारोहमा नवनियुक्त अध्यक्ष रविनमान बज्राचार्यले उनले शिक्षामा पहुँच प्रदान गर्ने, स्वास्थ्य सेवा सुधार गर्ने तथा  वातावरणीय समस्याहरू समाधान गर्ने विषयहरूमा ध्यान दिनुपर्ने बताए । 

    images
    images
    images

    यसैगरी उनले कोलाबोरेटिभ स्कुल नेटवर्कका सह-निर्देशक सगेन्द्र श्रेष्ठलाई भानोदय आधारभूत विद्यालय, सिद्धिपुर, सानोगाउँलाई छात्रवृत्तिको लागि रु. ४२,००० को चेक पनि हस्तान्तरण गरे । समारोहमा रोटरी वर्ष २०२३-२४ का लागि नयाँ बोर्ड सदस्यहरूको पनि पदस्थापन भएको थियो ।

    images

    कार्यक्रममा प्रमुख अतिथि तथा सहायक गभर्नर रोटेरियन हरिराम कोइरालाले आर.टी.एन । रोटेरियन शिवभक्त राजभण्डारी, रोटरी क्लब अफ पाटनका निवर्तमान अध्यक्ष गणेश श्रेष्ठलगायत विभिन्न रोटरी, रोटर्याक्ट, इन्टरेक्ट क्लब, रोटाकिड्स र जिल्लाका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij