Logo

May 26 2025 | २०८२, जेठ १२ गते

May 26 2025 | २०८२, जेठ १२ गते

प्रहरीमा लेखाप्रमुखको सरुवा : कोही यता, कोही उता !

प्रहरीमा लेखाप्रमुखको सरुवा : कोही यता, कोही उता !

  • काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले आन्तरिक लेखापरीक्षण शाखाको सिफारिसअनुसार १२१ जना लेखा प्रमुखको सरुवा गरेको छ । प्रहरी सञ्चारका प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले देशभरका सबै प्रहरी कार्यालयमा पत्राचार गर्दै साउन १ गतेदेखि नै लागू हुने गरी खटाइएको स्थानमा हाजिर हुन निर्देशन गरेका छन् । सरुवा सूचीअनुसार प्रहरी निरीक्षक कर्णबहादुर बोहरालाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा खटाइएको छ । प्रहरी वरिष्ठ नायव निरीक्षक अजयकुमार खनाललाई प्रहरी प्रधान कार्यालय विशेष आर्थिक कल्याणकारी योजना शाखामा खटाइएको छ ।

    images
    images
    images

    null

    images

    null

    null

    null

    images

    null

    null

    null

    null

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij