
May 26 2025 | २०८२, जेठ १२ गते
काठमाडौं । धोबीखोला किनारमा रहेको समाजसेवी भद्राकुमारी घलेको निवास काठमाडौं महानगरपालिकाले भत्काएको छ । सो निवासको नाम भद्रा कुमारी घले सदन राखिएको थियो । महानगरको टोलीले धोबीखोला किनारतर्फ रहेको भवनको पर्खाल डोजरद्वारा भत्काएको हो ।
अनधिकृत रुपमा सरकारी जमिनमा बनाइएकाले सो भवन भत्काइएको महानगरको टोलीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij