Logo

May 26 2025 | २०८२, जेठ १२ गते

May 26 2025 | २०८२, जेठ १२ गते

सिनामंगलमा शंकास्पद वस्तु भेटियो, पर्चामा चन्दाको माग

सिनामंगलमा शंकास्पद वस्तु भेटियो, पर्चामा चन्दाको माग

  • काठमाडौं । काठमाडौंको सिनामंगलमा शङ्कास्पद वस्तु फेला परेको छ । सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी सुन पसलको सटरमुनि शङ्कास्पद वस्तु फेला परेको हो । शंकास्पद वस्तु भेटिएपछि प्रहरीको बम डिस्पोजल टोली घटनास्थलमा जाँदैछ ।

    images
    images
    images

    शङ्कास्पद वस्तुसँगै राखिएको पर्चामा लेखिएको छ, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् । तपाईँको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij