Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

कांग्रेसमा ७० विभाग संरचना प्रस्ताव

कांग्रेसमा ७० विभाग संरचना प्रस्ताव

  • काठमाडौं । सानेपा मुख्यालयमा जारी कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रस्तावमा २२ वटा विभाग थप्न भनिएको छ । हाल कांग्रेसमा ४८ विभाग छन् ।

    images
    images
    images

    उनले भने, ‘विधानमा ४८ वटा विभाग छ । अहिलेसम्म एउटा मात्रै विभागले पूर्णता पाएको  छ । १५ भदौभित्र विभागलाई पूर्णता दिएर पार्टीलाई मजबुत बनाउन थप विभाग गठन गरिनुपर्छ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij