May 26 2025 | २०८२, जेठ १२ गते
काठमाडौं । प्रहरीले काठमाडौंको ठमेलस्थित एलओडीका म्यानेजर र क्यासियरलाई पक्राउ गरेको छ । बालिकालाई क्लबमा प्रवेश गराएको घटनामा अनुसन्धान गर्न प्रहरीले एलओडीका म्यानेजर सहदेव सेढाईं र क्यासियर सपना ढुंगानालाई पक्राउ गरेको हो ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij