Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

कांग्रेस केन्द्रीय समिति बैठक साउन २ मा

कांग्रेस केन्द्रीय समिति बैठक साउन २ मा

  • काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुनः सरेको छ । एक वर्षपश्चात् आज बस्ने तय भएको बैठक सारेर साउन २ गतेलाई पुर्याइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धर्मपत्नी सीता दाहालको निधनका कारण बैठक सार्नुपरेको कांग्रेसले जानकारी दिएको छ ।
    कांग्रेस कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले बैठक साउन २ गतेलाई सरेको जानकारी दिए ।

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij