Logo

May 26 2025 | २०८२, जेठ १२ गते

May 26 2025 | २०८२, जेठ १२ गते

बालुवाटार जग्गा प्रकरण : मालपोतका तत्कालीन नासु र खरिदार पक्राउ

बालुवाटार जग्गा प्रकरण : मालपोतका तत्कालीन नासु र खरिदार पक्राउ

  • काठमाडौँ । ललिता निवासको जग्गा प्रकरणमा अनुसन्धानका लागि प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । प्रहरीले तत्कालीन मालपोत कार्यालयका नायव सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरूलाई मंगलबार काठमाडौँबाट पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए । यो प्रकरणमा पछिल्लोपटक पक्राउ पर्नेको सङ्ख्या १२ जना पुगेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij