Logo

May 26 2025 | २०८२, जेठ १२ गते

May 26 2025 | २०८२, जेठ १२ गते

हात्तीमा कलाकर्मीहरुको हुल

हात्तीमा कलाकर्मीहरुको हुल

  • ललितपुरको हात्तिवनमा कलाकर्मीहरुले वृक्षरोपण गरेका छन् । ललितपुरको सानो हात्तीवनस्थित किरात माङहिम परिसरमा गरिएको वृक्षरोपणमा गायक राजेशपायल राई, अभिनेता आर्यन सिग्देल, लोकदोहोरी कलाकार रीता थापामगर, दुर्गा रायमाझी, दीपक खड्का, पूर्णकला विसी, शिरिष देवकोटा, दामोदर भण्डारीलगायत सहभागी थिए ।

    images
    images
    images

    “आजको सुरुआत वृक्षरोपणबाट भयो । यिनको संरक्षणमा ध्यान दिनु आवश्यक छ”, अभिनेता सिग्देलले भने । किरात समाज महालक्ष्मी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा ज्याकारान्डा, धुपीलगायत जातका बिरुवा रोपिएको थियो ।

    images

    बृक्षारोपण कार्यक्रममा संस्कृती तथा पर्यटन मन्त्री गोपाल किराँती समेत सहभागी थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij