Logo

May 26 2025 | २०८२, जेठ १२ गते

May 26 2025 | २०८२, जेठ १२ गते

रविन तामाङको शव भोलि बिहान ८ बजे श्रद्धाञ्जलीका लागि राखिने

रविन तामाङको शव भोलि बिहान ८ बजे श्रद्धाञ्जलीका लागि राखिने

  • काठमाडौं । गायक तथा अभिनेता रविन तामाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीको लागि आइतबार बिहान राखिने भएको छ । आइतबार बिहान ८ देखि साढे १० बजेसम्म नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीको लागि राखिने गायिका अभया सुब्बाले जानकारी दिएकी छन् ।

    images
    images
    images

    त्यसपछि अन्तिम संस्कारको लागि १२ बजे शोभाभगवतीमा लैजाने तयारी छ । तामाङ परम्पराअनुसार दाहसंस्कार गर्ने जनाइएको छ । फ्रान्समा रहेका रविनका दुई छोरी पनि काठमाडौं आइपुगेका छन् ।

    images

    चर्चित रक गायक तामाङको गत मंगलबार बेलुका बुढानिलकण्ठस्थित निवासमा निधन भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij