Logo

May 30 2025 | २०८२, जेठ १६ गते

May 30 2025 | २०८२, जेठ १६ गते

डडेल्धुरामा डोजर दुुर्घटना

डडेल्धुरामा डोजर दुुर्घटना

  • काठमाडौं । डडेल्धुरामा डोजर दुुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको आलीताल गाउँपालिका–८ गोदामबजारबाट भित्री सडकमा जादै गरेको अवस्थामा सुप।प्र। ०१–००१ क १६८३ नम्बरको डोजर दुर्घटना हुँदा चालक बझाङको बित्थडचिर गाउँपालिका–३ का २७ वर्षीय कमल बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    सडकबाट करीब ३० फिट तल कपसे खोलामा खसेर डोजर दुर्घटना हुँदा चालकको घटनास्थलमा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij