Logo

May 31 2025 | २०८२, जेठ १७ गते

May 31 2025 | २०८२, जेठ १७ गते

मैथिली साहित्य परिषद्को अध्यक्षमा अवधेश झा

मैथिली साहित्य परिषद्को अध्यक्षमा अवधेश झा

  • काठमाडौँ । मैथिली साहित्य परिषद्को अध्यक्ष पदमा अवधेश झा निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार शनिबार सम्पन्न निर्वाचनमा परिषद्को उपाध्यक्षमा राजकुमारलाल दास, सचिवमा सञ्जीवनारायण यादव, सहसचिवमा ललिता झा र कोषाध्यक्षमा शोभिता दास चयन भएको हो । 

    images
    images
    images

    त्यसैगरी, निर्वाचन समितिका संयोजक श्यामसुन्दर झाले सदस्यमा राजीवकुमार झा, पङ्कज झा, रमिला साह, गजेन्द्रकुमार मण्डल, रविकुमार राय र अजितकुमार ठाकुर विजयी भएको जानकारी दिए ।

    images

    निर्वाचनमा ८ सय १८ मतदातामध्ये ४ सय ७८ जनाले मतदान गरेका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij