Logo

Jun 01 2025 | २०८२, जेठ १८ गते

Jun 01 2025 | २०८२, जेठ १८ गते

नागरिकताविहीन संघर्ष समितिको बिरोध प्रदर्शन

नागरिकताविहीन संघर्ष समितिको बिरोध प्रदर्शन

  • काठमाडौं ।  काठमाडौंको माईतीघर मण्डलामा नागरिकताविहीन संघर्ष समितिले बिरोध प्रदर्शन गरेको छ । बुधवार समितिले नागरिकता बिहीनहरुलाई नागकिरता दिनुपर्ने माग गर्दै प्रदर्शन गरेको हो ।

    images
    images
    images

    राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण भएको नागरिकता विधेयकका बिरुद्ध सर्वोच्चमा रिट दायर भएदेखि उनीहरु निरन्तर आन्दोलनमा छन् ।

    images

    सरकारले नागरिकता नदिएसम्म काठमाडौंमा नै आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् । सर्वोच्च अदालतले आफूहरुलाई न्याय नदिएसम्म काठमाडौंमा आन्दोलन गरेर बस्ने उनीहरुले चेतावनी दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij