Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

प्रधानमन्त्री पत्नी सीता दाहाल नर्भिक अस्पतालमा

प्रधानमन्त्री पत्नी सीता दाहाल नर्भिक अस्पतालमा

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल प्रचण्डकी पत्नी सीता दाहाललाई थप उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएको छ ।

    images
    images
    images

    सोमवार अपरान्ह लामो समयदेखि लगभग अचेत अवस्थामा रहेकी दाहाललाई नर्भिकमा लगिएको हो । नियमित चेकअपका लागि लगिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि उनलाई मेडिसिटी लगिने गरेको थियो ।

    सीताको स्वास्थ्य अवस्था अहिले परीक्षणमा रहेको नर्भिक अस्पतालले जनाएको छ । अस्पताल प्रशासनका अनुसार थप जानकारी औपचारिक रुपमा गराइनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij