
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ ।
आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहको छ ।
यता, चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij