Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

घट्यो मोटरसाइकलको कर  

घट्यो मोटरसाइकलको कर  

  • काठमाडौं। सरकारले मोटरसाइकलमा कर घटाएको छ। महँगो मोटरसाइकलको कर घटेको हो। 

    images
    images
    images

    सोमबार संसदमा प्रस्तुत आर्थिक ऐन २०८० मा २ सय ५० सिसि भन्दा बढी र ४ सय सिसि सम्मको मोटरसाइकलको सडक निर्माण दस्तुर घटेको हो। यो सेग्मेन्टमा प्रतिगोटा ५० हजार लाग्दै आएकोमा ३० हजार घटाएर २० हजारमा ल्याइएको छ।

    यसैगरी ४ सय सिसि भन्दा बढीको मोटरसाइकलमा लाग्दै आएको १ लाख करलाई घटाएर खरिद मूल्यको १० प्रतिशत लाग्ने व्यावस्था गरिएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij