Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

गोरखापत्रको सम्पादक सल्लाहकारमा उपेश महर्जन नियुक्त

गोरखापत्रको सम्पादक सल्लाहकारमा उपेश महर्जन नियुक्त

  • काठमाडौँ । गोरखापत्र संस्थानको सम्पादक सल्लाहकारमा उपेश महर्जन नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले महर्जनलाई सम्पादक सल्लाहकार नियुक्त गर्ने  निर्णय गरेको हो ।

    images
    images
    images

    कीर्तिपुर ७ काठमार्डौका महर्जनलाई २ वर्षका लागि नियुक्त गरेको हो । उनले पत्रकारिता क्षेत्रमा २४ वर्ष बिताएका छन् । महर्जनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा एमफिल समेत गरेका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij