Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

कुमारी बैंक र क्वालिटी सोलुसनबीच समझौता

कुमारी बैंक र क्वालिटी सोलुसनबीच समझौता

  • काठमाडौं । कुमारी बैंकका ग्राहकलाई क्वालिटी सोलुसन प्रालिले १५ प्रतिशतसम्म छूट दिने सम्झौता भएको छ । बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता र डेबिट तथा क्रेडिट कार्डवाहकले क्वालिटी सोलुसनबाट विभिन्न क्षमताका उपकरण खरीद गर्दा उक्त छूट पाउने भएका हुन् ।

    images
    images
    images

    ग्राहकलाई यस्ता विद्युतीय उपकरण खरीद गर्दा सहुलियत प्राप्त होस् भन्ने उद्देश्यले यो सम्झौता गरिएको बैंकले जानकारी दिएको छ । बैंकले ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ एटीएम तथा ६२ शाखारहित बैंकिङ इकाईसहितका सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij