
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडाैं । मंगलबार नेपाली बजारमा सुनको भाउ यथावत रहेकाे छ । अघिल्लो दिनकै मूल्य कायम हुँदै आज पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको हो ।
यस्तै, तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै आज प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij