Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

रघुजी पन्तले सुनाए प्रधानमन्त्री हराएको सूचना

रघुजी पन्तले सुनाए प्रधानमन्त्री हराएको सूचना

  • काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको सूचना सुनाएका छन्। 

    images
    images
    images

    प्रधानमन्त्री दाहाल बैठकमा आउनै छोडेपछि प्रतिनिधिसभाको बैठकमा सांसद पन्तले उनलाई फेला पार्ने व्यक्तिले संसद भवन नयाँ वानेश्वरमा बुझाईदिनुहोला भन्दै व्यक्ति हराएको सूचना वाचन गरेर नै सुनाएका छन्। 

    images

    उनले प्रधानमन्त्रीको नामदेखि लिएर हुलियासहितका सबै परिचय खुलाएर संसदमा उपस्थित नभएको भन्दै व्यंग्यात्मक सूचना सुनाएका हुन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij