Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

डीआईजीमा बढुवाका लागि १३ जनाको नाम सिफारिस

डीआईजीमा बढुवाका लागि १३ जनाको नाम सिफारिस

  • काठमाडौं । नेपाल प्रहरी नायव महानिरीक्षक (डीआईजी) को रिक्त संख्या १३ मा बढुवा सिफारिस भएको छ । बुधबार बसेको बढुवा समिति बैठकले बढुवा गर्न सिफारिस गरेको हो । डीआईजी बढुवाका लागि कुवेर कडायत पहिलो नम्बरमा सिफारिस हुँदा केदार ढकाल दोस्रो र विष्णुकुमार केसी तेस्रो नम्बरमा सिफारिस हुनुभएको छ ।

    images
    images
    images

    यस्तै, भरतबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुबेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्रप्रसाद मैनाली, अर्जुन चन्द ठकुरी बढुवाका लागि सिफारिस हुनुभएको छ । यज्ञविनोद पोखरेल र विकासराज खनाल बढुवाका लागि सिफारिस गरिएको छ ।

    images

    २०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका र सोही विज्ञापनका वैकल्पिकहरु डीआईजी सिफारिस भएको बताइएको छ ।

    ppp-1.webp

    ppp-2.webp

    images

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij