Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

अर्थतन्त्र दबाबमा छः अर्थमन्त्री महत

अर्थतन्त्र दबाबमा छः अर्थमन्त्री महत

  • काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र दबाबमा रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा.महतले  सरकार र अर्थमन्त्रालय यसलाई गम्भीरताका साथ लिएको बताए ।

    images
    images
    images

    उनले एकदमै निराश हुनुपर्ने अवस्था नभएको स्पष्ट पारे । अर्थतन्त्र सुधारको लागि सरकारले अल्पकालीन र दीर्घकालीन नीति बनाउन लागेको बताए । उनले सरकारको पूँजीगत खर्च प्रभावकारी बनाउने अल्पकालीन र दिर्घकालीन उपायहरू अपनाउनुपर्ने बताए ।

    images

    अन्तर्राष्ट्रिय परिस्थित सामान्य भयो भने नेपालमा आर्थिक वातावरण सृजना गरेर अर्थतन्त्रमा देखिएका समस्या हल गर्न सक्ने उनले विश्वास दिलाए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij