Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

मीटरब्याज पीडितहरु सिंहदरबारमा

मीटरब्याज पीडितहरु सिंहदरबारमा

  • काठमाडाैं ।  मिटरब्याज पीडितहरु र सरकारबीच आजपनि वार्ता हुने भएको छ। हिजोको वार्तामा कुनै सहमति नभएपछि आज बिहान १० बजे दुबै पक्ष वार्ताको टेबुलमा बस्न लागेका हुन् ।

    images
    images
    images

    हिजो किसान-मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहको नेतृत्वको टोली र गृह मन्त्रालयका सह-सचिव प्रदीप कोइराला नेतृत्वको सरकारी टोलीबीच वार्ता भएको हो। पीडितहरु पाँच दिनदेखि रत्नपार्कस्थित शान्तिबाटिकामा ६ बुँदे माग राखेर आन्दोलन गर्दै आएका छन् ।

    images

    पीडितहरुले मिटरब्याजसँग सम्बन्धित सबै नक्कली कागजातलाई सरकारले अवैध घोषणा गर्नुपर्ने, पीडितलाई क्षतिपूर्ति दिनुपर्ने, झुठा मुद्दा लगाइएका सबै अदालती प्रक्रिया स्थगित गर्नुपर्ने माग राखेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij