Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

अब आमाकै थरबाट जन्म दर्ता हुने

अब आमाकै थरबाट जन्म दर्ता हुने

  • काठमाडौं । पञ्जीकरण विभागले यसअघिको बच्चाको जन्म दर्तामा मावली थर लेख्ने भनी स्थानीय तहलाई गरेको परिपत्र सच्याएको छ ।

    images
    images
    images

    आइतबार सबै वडा कार्यालयलाई पुनः परिपत्र गर्दै विभागले एकल महिलाबाट जन्मेका तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्म दर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्म दर्ता गर्न भनेको छ ।

    images

    यसअघि विभागले एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगान नभएको बच्चाको मावलीकै थरबाट जन्मदर्ता गर्न वडालाई पत्राचार गरेको थियो । तर आइतबार विभागले एकल महिलाबाट जन्मेका तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्म दर्ता गर्दा आमाको थर र स्थायी ठेगानाबाट गर्न निर्देशन दिएको हो ।

    m.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij