Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

मेयर साहविरुद्ध पक्राउ पुर्जी जारी

मेयर साहविरुद्ध पक्राउ पुर्जी जारी

  • काठमाडौँ । रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । राैतहट जिल्ला अदालतले नक्कली परीक्षार्थी राखेर परीक्षा दिएको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

    images
    images
    images

    साहको सट्टामा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका नक्कली परीक्षार्थी कमल साह बिहीबार पक्राउ परेपछि शुक्रबार जिल्ला अदालतले मेयर साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

    images

    अनुसन्धानका क्रममा छानबिन गर्नु परेकोले उनीविरुद्ध पनि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराइएको प्रहरीले जनाएको छ । मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ मावि केन्द्रबाट मेयर साहको नाममा परीक्षा दिइरहेका बेला कमल पक्राउ परेका हुन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij